कालोसूची र जोखिम भारको नियम पालना नगर्दा २ बैंक कारबाहीमा

कालोसूची र जोखिम भारको नियम पालना नगर्दा २ बैंक कारबाहीमा

२४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक र कुमारी बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले ती दुई बैंकलाई नियामकीय पालना अवज्ञा गरेको भन्दै कारबाही गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा केन्द्रीय बैंकले कुमारी बैंकलाई कालोसुची सम्बन्धी नियमको पालना नगरेको भन्दै कारबाही गरेको छ । कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी […]

थप पुरा समाचारको लागि
TOP