अनुभवी विदेशी र युवा नेपाली खेलाडीले सन्तुलित चितवन राइनोज

अनुभवी विदेशी र युवा नेपाली खेलाडीले सन्तुलित चितवन राइनोज

२४ कात्तिक, काठमाडौं । चितवन राइनोजको मार्की खेलाडी युवा अलराउण्डर कुशल मल्ल छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन यो टिममा युवा खेलाडीहरूको वर्चस्व थियो । तर अनुभवी विदेशी खेलाडीहरू अनुबन्ध गर्दै लिगमा औसत प्रदर्शन गर्‍यो । धेरैले अपेक्षा नगरेपनि प्लेअफ सम्म पुगेको चितवनले एलिमिनेटर यात्रा पार गर्न सकेन । यद्यपी यो टिमका […]

थप पुरा समाचारको लागि
TOP