हरायो चेन्नईको चमक, लगातार चौथो हार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लगातार चौथो हार व्यहोरेको छ । मुल्लानपुरमा चेन्नई पञ्जाब किङ्ससँग १८ रनले पराजित भएको हो । पञ्जाबले पेश गरेको २२० रनको चुनौती पछ्याएको चेन्नईले
थप पुरा समाचारको लागि