मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

२४ कात्तिक, जनकपुरधाम । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् । मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो । संविधानको धारा १६८ को उपधारा २ […]

थप पुरा समाचारको लागि
TOP