अल्ट्रा रनर सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने
२४ कात्तिक, काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन् । यही नोभेम्बर १४ देखि १६ सम्म हङकङमा हुने ट्रान्सलानटाउ रेसमा भाग लिन सुमन सोमबार राती त्यसतर्फ प्रस्थान गर्देछन् । सुमनले ८० किमी दुरीको रेसमा प्रतिस्पर्धा गर्नेछन् । केही समयअघि स्पेनमा भएको वर्ल्ड ट्रेल एण्ड माउन्टेन च्याम्पियनसिपमा […]
थप पुरा समाचारको लागि