सप्तकोशी सिमेन्टले २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने
२४ कात्तिक, काठमाडौं । सप्तकोशी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि २० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। काठमाडौंको त्रिपुरेश्वरमा सम्पन्न भएको कम्पनीको दोस्रो वार्षिक साधारणसभाले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउने निर्णय पारित गरेको हो । दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्ने यो उद्योग मोरङ जिल्लाको कटहरी गाउँपालिकामा अवस्थित छ। […]
थप पुरा समाचारको लागि