बंगलादेश र मलेसियासँग खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ
२४ कात्तिक, काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले टोलीको बिदाइ गरे । नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग […]
थप पुरा समाचारको लागि