अफगानिस्तानका गुल्बादिन नाइबले लुम्बिनीबाट एनपीएल खेल्ने

अफगानिस्तानका गुल्बादिन नाइबले लुम्बिनीबाट एनपीएल खेल्ने

२४ कात्तिक, काठमाडौं । अफगानिस्तानका पूर्वकप्तान गुल्बादिन नाइबले लुम्बिनी लायन्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । लुम्बिनी लायन्सले सोमबार नाइबलाई अनुबन्ध गरेको जानकारी गराएको हो । नाइब हालै सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा पनि अफगानिस्तानको कप्तानी गर्दै खेलेका थिए । हाल पनि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय रहेका ३४ वर्षीय नाइबले अफगानिस्तानका लागि […]

थप पुरा समाचारको लागि
TOP