बागमती प्रदेशको आर्थिक वृद्धि ५ प्रतिशत, उद्योगको उत्पादन क्षमता उपयोग झनै घट्यो

बागमती प्रदेशको आर्थिक वृद्धि ५ प्रतिशत, उद्योगको उत्पादन क्षमता उपयोग झनै घट्यो

२४ कात्तिक, काठमाडौं । बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार आएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवको आर्थिक वृद्धि १.५ प्रतिशत विन्दुले बढेको हो । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा बाग्मतीको आर्थिक वृद्धि ५.२ प्रतिशतको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धि […]

थप पुरा समाचारको लागि
TOP