दलले नै दिन्छन् शिक्षकलाई सदस्यता, मन्त्री पुनले कसरी गर्छन् कारबाही ?
'कांग्रेसमा महासमिति सदस्य शिक्षक हुन्छन् । कम्युनिस्टको पोलिटव्यूरोमा शिक्षक हुन्छन् । दलले नै शिक्षकलाई सदस्यता दिनु भएन । पार्टीलाई नोट र भोट चाहिएको छ । शिक्षकलाई दलको सुरक्षा चाहिएको छ । यो दाम्लो नचुँडालेसम्म शिक्षक दलको भइरहन्छ ।'
थप पुरा समाचारको लागि