लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन ८ मंसिरदेखि
२४ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन ८ मंसिरमा बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन ८ मंसिर सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । ‘प्रदेश मन्त्रिपरिषद् बैठक […]
थप पुरा समाचारको लागि