कोशी प्रदेश सभा बैठक तरकारी बजारको भवनबाट सञ्चालन हुने

कोशी प्रदेश सभा बैठक तरकारी बजारको भवनबाट सञ्चालन हुने

२४ कात्तिक, विराटनगर । विराटनगरको तरकारी बजार ‘गुद्री’ लाई सार्न निर्माण गरिएको कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेश सभा र सचिवालय सञ्चालन गर्ने निर्णय भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिका–१ मा रहेको कृषि बजारको भवन र संरचनामा अस्थायी रूपमा प्रदेश सभा सञ्चालनका लागि स्वीकृति प्रदान गर्ने निर्णय […]

थप पुरा समाचारको लागि
TOP