राजदूत फिर्ताबारे ओलीको असन्तोष- कुन सुविधा लिने ? के मा हाजिर गर्ने ?
‘जत्ति उफ्रिए पनि फागुन २१ मा त पद सिद्धिन्छ त, म्यादी पनि कति छ भन्दाखेरी ४ महिना बाँकी छैन फुर्ती चैं घाम-जुन रहिन्जेल रहने हुन् कि जस्तो छ, चार महिना बाँकी छैन, मानिलिउँ उनीहरूले ४० वर्ष खाने हुन् कि जस्तो गरेर यसो गर्दिन्छु भन्या छ उसो गर्दिन्छु भन्या छ, ताउर र माउर गर्या छ ।’
थप पुरा समाचारको लागि