नि:शुल्क छात्रवृत्ति दिन निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन
२४ कात्तिक, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले निजी विद्यालयलाई १० प्रतिशत नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएका छन्। ‘संस्थागत विद्यालयले आ–आफ्ना विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने पर्ने नियम रहेछ। सो नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीहरूको नामावली देशभरका […]
थप पुरा समाचारको लागि