चन्द्रागिरीमा तासजुवा खेलिरहेको अवस्थामा १७ लाखसहित २२ जना पक्राउ

चन्द्रागिरीमा तासजुवा खेलिरहेको अवस्थामा १७ लाखसहित २२ जना पक्राउ

२४ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट २२ जना व्यक्ति पक्राउ परेका छन् । तासजुवा खेलिरहेको अवस्थामा २२ जना व्यक्तिलाई १७ लाख नगदसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी वृत्त थानकोटले गरेको अप्रशेनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

थप पुरा समाचारको लागि
TOP