जेनजी आन्दोलनयता ४ दल दर्ता, प्रक्रियामा २८ पार्टी

जेनजी आन्दोलनयता ४ दल दर्ता, प्रक्रियामा २८ पार्टी

२४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनयता निर्वाचन आयोगमा चार वटा दल दर्ता भएका छन् । सोमबार गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । यो सँगै २३ र २४ भदौ यता दल दर्ताको निवेदन दिएर आधिकारिता पाउने दलको संख्या चार पुगेको हो । दिनेश प्रसाईं अध्यक्ष र पियुषप्रसाद कायस्थ महासचिव रहेको गतिशील […]

थप पुरा समाचारको लागि
TOP