जेनजी आन्दोलनमा राजीनामा दिएका अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया कार्यालय फर्किए

जेनजी आन्दोलनमा राजीनामा दिएका अनेरास्ववियुका अध्यक्ष सुजन कडरिया कार्यालय फर्किए

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडरिया कार्यालय फर्किएका छन् । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट १९ जना विद्यार्थीहरूको मृत्यु भएपछि उनले नैतिकताका आधारमा भन्दै सामाजिक सञ्जाल मार्फत् राजीनामा घोषणा गरेका थिए । उनीसँगै ठूलो संख्यामा केन्द्रीय नेताहरू, क्याम्पस कमिटीका पदाधिकारी लगायतले राजीनामा घोषणा गरेका थिए । तर, उनीहरूको […]

थप पुरा समाचारको लागि
TOP