‘महागठबन्धन’ र इगोइजम्को चंगुलमा मिडिया काउन्सिल विधेयक

विधेयकका त्रुटिहरू नसच्याई बलपूर्वक पारित गरिए नेपाली प्रेस जगत २०७६ मा जस्तै पुन: सडकमा उत्रन बाध्य हुनेछ। सडक आवाज नसुनिए अन्तर्राष्ट्रियकरण गर्ने अवस्था सिर्जना हुनेछ।
थप पुरा समाचारको लागि