काभा यू-१९ महिला भलिबल खेलेर नेपाली टोली स्वदेश फर्कियो

काभा यू-१९ महिला भलिबल खेलेर नेपाली टोली स्वदेश फर्कियो

२५ कात्तिक, काठमाडौं । काभा यू-१९ महिला च्याम्पियनसिपको उपविजेता नेपाली यू-१९ राष्ट्रिय महिला भलिबल टोली गएराती स्वदेश फर्किएको छ । टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पुगेर पराजित भएको थियो ।

थप पुरा समाचारको लागि
TOP