पुरानो राजनीतिले बुझ्न नसकेको नयाँ पुस्ताको सोच
जेनजी विद्रोह परम्परागत व्यवहार र नयाँ युगबीचको अन्तरविरोधको परिणाम हो। प्रमुख दलहरूले केवल सत्ता, भोट र चुनाव चिह्नका लागि मात्र रणनीति बनाउँदै गए भने अस्थिरता र आवेगको चक्र दोहोरिन सक्छ ।
थप पुरा समाचारको लागि