आईएमई लाइफ इन्स्योरेन्सको नाफा ९ प्रतिशत बढ्यो
२५ कात्तिक, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अघिल्लो आवको समीक्षा अवधिको तुलनामा खुद नाफा ९.१७ प्रतिशत बढेको छ । कम्पनीले पहिलो त्रैमासमा १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १४ करोड ५० लाख […]
थप पुरा समाचारको लागि