एकैदिन करिब ५ हजार बढ्यो सुन

एकैदिन करिब ५ हजार बढ्यो सुन

२५ कात्तिक, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ करिब ५ हजार बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ५ सय […]

थप पुरा समाचारको लागि
TOP