च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख कमाउँछन् पूर्णबहादुर नेपाली

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख कमाउँछन् पूर्णबहादुर नेपाली

औसतमा वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ। पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उनको छ ।

थप पुरा समाचारको लागि
TOP