हल भिजिटमा अशोक दर्जी, ‘मनबिनको धन’ लाई सकारात्मक प्रतिक्रिया

हल भिजिटमा अशोक दर्जी, ‘मनबिनको धन’ लाई सकारात्मक प्रतिक्रिया

काठमाडौं । बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । हल भिजिटमा पुगेका कलाकार दर्जी, निर्देशक टंक बुढाथोकीसहितको टिमलाई दर्शकले मीठो प्रतिक्रिया दिएका छन् । ‘फिल्म प्रदर्शन भएको पाँचौ दिनमा पनि दर्शकको भीड बढेको छ’ बुढाथोकीले अनलाइनखबरलाई भने । हल भिजिटमा पुगेका कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित […]

थप पुरा समाचारको लागि
TOP