विवेक यादवको स्थानमा सुमित महर्जनले लुम्बिनीबाट एनपीएल खेल्ने

विवेक यादवको स्थानमा सुमित महर्जनले लुम्बिनीबाट एनपीएल खेल्ने

२५ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि विवेक यादवको स्थानमा सुमित महर्जनलाई समावेश गरेको छ । पहिलो सिजन विकेक यादवले लुम्बिनी लायन्सबाट खेलेका थिए । उनीसँगै अन्य पाँच खेलाडीलाई दोस्रो संस्करणको एनपीएलका लगि रिटेन गरिएको थियो । तर विवेक हाल चोटको शल्यक्रियापछि आराम गरिरहेकोले उनले दोस्रो सिजन खेल्ने […]

थप पुरा समाचारको लागि
TOP