‘मिस कोशी २०२५’ को उपाधि रजनी थापालाई

‘मिस कोशी २०२५’ को उपाधि रजनी थापालाई

विराटनगर । उर्लाबारी मोरङकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’ को उपाधि जितेकी छिन् । विराटनगरमा आयोजित ग्रान्ड फिनालेमा १६ फाइनलिस्टलाई उछिन्दै उनले उपाधि चुमिन् । जितसँगै थापाले १ लाख नगद र उपहार प्राप्त गरेकी छन् । प्रतियोगितामा सुनसरीकी दीपान्जली राई ‘फस्ट रनरअप’, इनरुवाकी गरिमा शाशंकर ‘सेकेण्ड रनरअप’, काठमाडौंकी भूमिका नेपाल ‘थर्ड रनरअप’ र […]

थप पुरा समाचारको लागि
TOP