कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु

कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु

२७ चैत, विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ । दुवै मन्त्रालयको नेतृत्व भूपेन्द्र राईले गरिरहेका छन् । बेरुजु […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP