लोकतन्त्रको संस्थागत विकास गर्न पद स्वीकारेको मधेशका मुख्यमन्त्री यादवको दाबी
२५ कातिक, जनकपुरधाम । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको दाबी गरेका छन् । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको उनको दाबी छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो […]
थप पुरा समाचारको लागि