वर्तमान सरकार चुनाव गराउन कुर्सीमा आएको हो, अरु सोच्ने ठाउँ छैन : देवकोटा

वर्तमान सरकार चुनाव गराउन कुर्सीमा आएको हो, अरु सोच्ने ठाउँ छैन : देवकोटा

२६ कात्तिक, काठमाडौं । संविधानविद् खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका उनले निर्वाचनमार्फत प्रतिनिधि पुन:स्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । मंगलबार नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचन: चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले […]

थप पुरा समाचारको लागि
TOP