‘परान’ को सफलताले फिल्ममा कर्पोरेट लगानी ल्याउन मद्दत पुग्छ : शेखर गोल्छा
'रेमिट्यान्सले अर्थतन्त्र चलिरहेको छ । त्योसँगै कोल्याट्रल ड्यामेजको कुरा पनि आउँछ । यो सामाजिक मुद्दा बनिरहेको छ’ गोल्छा भन्छन्, ‘यसबीच, धेरै स्क्रिप्ट आए । कुनै चित्त बुझेन । यसको भने सुन्ने वित्तिकै मनपर्यो । यो हरेक नेपालीको घरको कथा हो । यसको सन्देश पनि बलियो छ ।’
थप पुरा समाचारको लागि