मर्यादित महिनावारीको संकल्प प्रस्ताव कार्यान्वयनमा जोड

मर्यादित महिनावारीको संकल्प प्रस्ताव कार्यान्वयनमा जोड

२७ चैत, काठमाडौं । राष्ट्रिय सभाबाट हालै पारित भएको ‘मर्यादित महिनावारी’ सम्बन्धी संकल्प प्रस्तावलाई कार्यान्वयनमा लैजान राष्ट्रिय सभाका सांसद तथा अन्य सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा) ले पेश गरेको मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव गत चैत ९ गते सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो । मंगलबार राजधानीमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP