बिहार विधानसभा निर्वाचन : अपरान्हसम्म ६० प्रतिशत भोट खस्यो
२५ कात्तिक, काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारतको बिहारमा दोस्रो चरणको मतदान चलिरहेको छ । दोस्रो चरण अन्तर्गत बिहारका २० जिल्लाका १२२ सिटका लागि मतदान भइरहेको हो । बिहार विधानसभाको दोस्रो चरणको मतदान अन्तर्गत मंगलबार अपरान्ह ३ बजेसम्म ६० दशमलब ४० प्रतिशत भोट खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारका मुख्य निर्वाचन अधिकारीको कार्यालयद्वारा जारी […]
थप पुरा समाचारको लागि