मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालिन प्रभाव पार्ने कुनै काम नगर्नू

मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश- दीर्घकालिन प्रभाव पार्ने कुनै काम नगर्नू

२५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालिन प्रभाव पर्ने कुनैपनि काम नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले सुविधा र सन्तुलनको दृष्टिकोण भन्दै मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालिन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्नू नगराउनू भनेको हो । सर्वोच्च अदालतको यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुनेछ […]

थप पुरा समाचारको लागि
TOP