नेपालबाट हुने ९०.८८ प्रतिशत वस्तु निर्यात चार मुलुकमा
२५ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले १३८ मुलुकसँग अन्तर्राष्ट्रिय व्यापार गरेको तथ्यांक छ । यी मुलुकबाट आयात ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबर भएको छ भने वस्तु निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको भएको छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)का अनुसार निर्यातको ९०.८८ प्रतिशत हिस्सा चार […]
थप पुरा समाचारको लागि