विद्यालयहरूको जग्गा हिनामिना भएको गुनासो, मन्त्री पुनले मागे जग्गाको विवरण
२५ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय र सिकाइ केन्द्रहरूको जग्गाको विवरण माग गरेका छन् । जग्गा हिनामिना भएको गुनासो आएपछि मन्त्री पुनले देशैभरका विद्याल र सिकाइ केन्द्रको जग्गाको स्थिति माग गरेका हुन् । ‘जग्गा हिनामिना भएको भनेर धेरै जिल्लाहरू बाट रिपोर्ट आएको हुनाले सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रका […]
थप पुरा समाचारको लागि