जेनजी घाइतेहरूको वर्गीकरण विवरण संकलन गर्न गृह मन्त्रालयको निर्देशन

जेनजी घाइतेहरूको वर्गीकरण विवरण संकलन गर्न गृह मन्त्रालयको निर्देशन

२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयद्वारा मंगलबार जारी परिपत्र अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ कात्तिक २४ मा जेनजी प्रर्दशनमा घाइतेको वर्गीकरण सम्बन्धी कार्यविधि अनुसार घाइतेहरूको विवरण संकलन प्रक्रिया अघि बढाउने निर्णय भएको हो । प्रदर्शनका घाइतेहरूको वर्गीकरण […]

थप पुरा समाचारको लागि
TOP