राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्ने गृहकार्य
मतदाता नामावली दर्ता गर्ने अन्तिम समय नजिकिँदा देशभरका दर्ता केन्द्रमा भीड बढेको र सर्भरमा समेत समस्या आएको भनेर कतिपयले गुनासो गरिरहेका बेला राष्ट्रिय परिचयपत्रको तथ्यांकलाई मतदाता नामावली दर्तामा प्रयोग गर्ने विकल्पमाथि छलफल भएको हो ।
थप पुरा समाचारको लागि