दोलखामा लागुऔषधसहित ३ जना पक्राउ

दोलखामा लागुऔषधसहित ३ जना पक्राउ

२५ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय दोलखाले लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । दोलखाको वैतेश्वर गाउँपालिका -७ का ३५ वर्षीय सुन्दरप्रकाश खड्का, मेलुङ गाउँपालिका-२ का २१ वर्षीय रुद्रबहादुर कार्की र भीमेश्वर नगरपालिका -३ का २६ वर्षीय निरज खड्कालाई लागुऔषध दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी  दिए । लागुऔषध खरिद बिक्री भइरहेको भन्ने […]

थप पुरा समाचारको लागि
TOP