देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभरको मौसम सफा रहने पूर्वानुमान

२६ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । हाल कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको विभागका मौसमविहरुको भनाइ छ । विभागका अनुसार आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभरको मौसम […]

थप पुरा समाचारको लागि
TOP