सोनापुर मिनरलले ८६ लाख ३० हजार बुझाएपछि जोडियो बिजुलीको लाइन

सोनापुर मिनरलले ८६ लाख ३० हजार बुझाएपछि जोडियो बिजुलीको लाइन

२६ कात्तिक, काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै  प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो । बक्यौताको […]

थप पुरा समाचारको लागि
TOP