अस्ट्रेलियाका क्रिस लिनदेखि स्थानीय खेलाडीहरुको साथमा च्याम्पियन बन्ने सुदूरपश्चिमको लक्ष्य

अस्ट्रेलियाका क्रिस लिनदेखि स्थानीय खेलाडीहरुको साथमा च्याम्पियन बन्ने सुदूरपश्चिमको लक्ष्य

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजनमा सुदूरपश्चिम पश्चिम रोएल्स कम्प्लिट टिमको रुपमा थियो । अलराउण्डर दीपेन्द्रसिंह ऐरी मार्की तथा कप्तान रहेको सुदूरपश्चिमले राष्ट्रिय टिमदेखि घरेलु क्रिकेटका अनुभवी खेलाडी र राम्रो विदेशी खेलाडीहरू अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको थियो र मैदानमा पनि उस्तै खालको प्रदर्शन गरेको थियो । तर लिग अवधिभर उत्कृष्ट […]

थप पुरा समाचारको लागि
TOP