दल दर्ताको प्रयोजन एक, उद्देश्य अनेक
नेपाल लिबरल पार्टी जस्ता एजेन्डा जनतामा स्थापित गर्ने उद्देश्य राखेर कति वटा दल दर्ता भएका छन् र कति दर्ता प्रक्रियामा छन् त्यो यकिन छैन। किनभने, कतिपय दल दर्ता मात्रै छन्, जसबारे धेरै नागरिकले उनीहरूका उद्देश्यहरू थाहा पाउन सकेका छैनन्।
थप पुरा समाचारको लागि