ढाकामा पनि बम विष्फोट, पाकिस्तानी तालिबानले लियो जिम्मा

ढाकामा पनि बम विष्फोट, पाकिस्तानी तालिबानले लियो जिम्मा

२६ कात्तिक, काठमाडौं । भारत र पाकिस्तानका राजधानीपछि बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ । ढाकाका फरक–फरक स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर विस्फोटमा मानवीय क्षतिको विवरण आएको छैन । एसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार मंगलबार ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा बम विष्फोट भएका थिए । […]

थप पुरा समाचारको लागि
TOP