टर्कीको सैन्य विमान अजरबैजानको सीमा नजिक दुर्घटना
२६ कात्तिक, काठमाडौं । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिक दुर्घटना भएको छ । सो विमानमा २० जना सवार थिए । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तर विस्तृत जानकारी दिएका […]
थप पुरा समाचारको लागि