थप बलियो बालुवाटार आजको राजनीतिक समस्या समाधानको अस्त्र हो र ?
हामीसँग आज कस्ता राजनीतिक समस्या छन् र ती समस्या समाधान गर्नको लागि हामीलाई बालुवाटारमा एउटा बलियो, कसैले हटाउन नसक्ने, पाँच वर्षसम्म आफ्नो मर्जीले चलाउन सक्ने नेता भए पुग्ने अवस्था हो त ? हाम्रो छलफल यही प्रश्नबाट शुरु गर्नुपर्दछ।
थप पुरा समाचारको लागि