मधेश भवन अगाडिको झडपमामा घाइते भएकाहरुको उपचार खर्च सरकारले तिर्ने
२६ कात्तिक, जनकपुरधाम । मंगलबार साँझ मधेश भवन अगाडि प्रहरी र आन्दोलनकारीको झडपमा घाइते भएकाहरुको उपचार खर्च मधेश सरकारले तिर्ने मुख्यमन्त्री सरोजकुमार यादवले घोषणा गरेका छन् । घाइतेहरूलाई आज बिहानै भेट्न प्रादेशिक अस्पताल जनकपुरमा भेट्न पुगेका मुख्यमन्त्री यादवले यस्तो घोषणा गरेका हुन् । घाइतेहरु उपचार गराएर घर फर्किसकेकाले भेट नभएको बताउँदै मुख्यमन्त्री यादवले उनीहरुको उपचार […]
थप पुरा समाचारको लागि