दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयले वार्ता गर्दै

दुर्गा प्रसाईं समूहसँग गृह मन्त्रालयले वार्ता गर्दै

२६ कात्तिक, काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच आज वार्ता हुँदै छ । वार्ता गृह मन्त्रालयमा हुने छ । वार्तामा प्रसाईं सहभागी हुनेछैनन् । तर उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साह लगायत सहभागी हुँदैछन् । खतिवडाले अनलाइनखबरसँग भने, ‘हामी मन्त्रीस्तरीय वार्तामा सहभागी हुन […]

थप पुरा समाचारको लागि
TOP