एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ प्रतिशत लाभांश घोषणा, हकप्रद सेयर जारी गर्ने
२६ कात्तिक, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीका लागि ४२.१०५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । साथै कम्पनीले यो बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ अनुपात अर्थात् शत […]
थप पुरा समाचारको लागि