साना किसान लघुवित्तले घोषणा गर्यो लाभांश
२६ कात्तिक, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ । यो लाभांश आगामी साधारणसभाबाट स्वीकृति पश्चात प्रदान हुने कम्पनीले […]
थप पुरा समाचारको लागि