नेपाली लसुनको भाउ घट्यो, प्रतिकिलो कति ?

नेपाली लसुनको भाउ घट्यो, प्रतिकिलो कति ?

२६ कात्तिक, काठमाडौं । स्थानीय बजारमा नेपाली लसुनको भाउ घटेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार नेपाली लसुनको भाउ घटेको देखाएको हो । कालीमाटी बजारमा नेपाली र चिनियाँ गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ किलोमा २० रुपैयाँ घटेको छ । मंगलबार […]

थप पुरा समाचारको लागि
TOP